म्याग्दी। म्याग्दीको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण तथा उपकरण जडानको काम सम्पन्न भएको छ। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको आयोजनाले अब विद्युत् उत्पादनको तयारी थालेको छ। रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार बाँध, डिसेन्डर, मुख्य सुरुङ र स्विचयार्डको परीक्षण सफल भइसकेको छ। २० मेगावाटको एक युनिट परीक्षण… Continue reading राहुघाटबाट छिट्टै ४० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै, दोस्रो युनिटको परीक्षण अन्तिम चरणमा