२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६९ जनालाई कारबाही

  • सोमबार ८ भौ २०८३ ०४:०८ AM
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७६, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १३०, हर्न निषेधमा १३, लेन क्रसमा ८, अवस्था ठिकContinue reading "२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६९ जनालाई कारबाही"