बाल शल्यचिकित्सकबीच अन्तरक्रिया

  • सोमबार ८ भौ २०८३ ०३:१७ AM
पाटन । किस्ट टिचिङ हस्पिटल र भारतको मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा तथा बाल युरोलोजीसम्बन्धी विशेषज्ञ अन्तक्रिया सम्पन्न भएको छ । ‘किस्ट–मेदान्ता क्लिनिको–सर्जिकल एक्सिलेन्स कोलाबोरेसन’अन्तर्गत आइतबार आयोजित कार्यक्रममा बालबालिकामा देखिने जटिल शल्य तथा युरोलोजिकल समस्या, आधुनिक उपचार पद्धति र जटिल अवस्थाको व्यवस्थापनबारे चिकित्सकबीच ज्ञान तथा अनुभव आदानप्रदान गरिएको हो । कार्यक्रममा भारतको मेदान्ता गुरुग्रामका बाल