रोहतक । प्रवासी नेपाली संघ भारत, रोहतक नगर समितिको १४औँ नगर अधिवेशन सम्पन्न भएको छ। दिलिप गिरीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वउपाध्यक्ष ईश्वर पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेता पोखरेलले प्रवासमा रहेर पनि नेकपा एमालेको संगठनलाई मजबुत बनाउन सक्रिय भूमिका निर्वाह गरिरहेका