वर्षायाममा सडक निर्माण गर्दा यात्रुलाई सास्ती

  • सोमबार ८ भौ २०८३ ०९:५३ AM
हरिकृष्ण ऐडीमुगु, भदौ ८ गते। नाग्म–गमगढी सडकअन्तर्गत झ्यारी खोला र ताल्चाको चोरमेलामा सडक चौडा गर्ने क्रममा सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ। सडक डिभ...