कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना

  • सोमबार ८ भौ २०८३ ०२:५४ AM
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कही स्थानमा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेश ... The post कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भू–भागको केही स्थानमा भारी वर्षाको सम्भावना appeared first on Kalika Khabar.