पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • सोमबार ८ भौ २०८३ ०३:०२ AM
काठमाडौं । आज पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको हो । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा नेपाल पर्वतारोहण संघ लगायतका सरोकारवाला निकायहरूसँग छलफल गर्ने कार्यसूची छ । यसैगरी, कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने तय भएको छ । बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा गठित मानव–वन्यजन्तु ... The post पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची appeared first on Kalika Khabar.