फास्ट ट्र्याक निर्माणस्थलमा लोडरको ठक्करबाट चिनियाँ सुपरभाइजरको मृत्यु

  • सोमबार ८ भौ २०८३ ०३:१० AM
हेटौंडा :  मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारमा निर्माणाधीन काठमाडौं–तराईरमधेस द्रुतमार्गमा लोडरको ठक्करबाट चिनियाँ नागरिकको मृत्यु भएको छ। द्रुतमार्ग निर्माणका क्रममा चिनियाँ निर्माण कम्पनीमा सुपरभाइजरका रूपमा कार्यरत ५१ वर्षीय गुओ फाङ्सुनलाई आइतवार  दिउँसो करिब २ बजे लोडरको पछाडिको