आजबाट च्याटजीपीटीले यूरोपमा विज्ञापन ल्याउँदै

  • सोमबार ८ भौ २०८३ ०२:५० AM
२४ अगष्ट देखि यूरोपका ३१ देशमा रहेका लाखौँ च्याटजीपीटी प्रयोगकर्ताहरुले च्याटबटसँगको कुराकानीमा विज्ञापन देख्न सक्ने भएका छन्। विज्ञापनहरु फ्री र गो प्लान प्रयोग गर्नेहरुलाई मात्र देखाइनेछ। प्लस, प्रो र इन्टरप्राइजका The post आजबाट च्याटजीपीटीले यूरोपमा विज्ञापन ल्याउँदै appeared first on Technology Khabar.