बढ्दो सवारी चाप

  • सोमबार ८ भौ २०८३ ०८:३४ AM
काठमाडौँ उपत्यकामा सवारी चाप प्रमुख समस्या बनेको छ । साना सवारीसाधनको सङ्ख्या बढेसँगै सडकमा सवारीसाधनको चाप बढेको हो । सडक जामले भनेको समयमा निर्धारित दुरी पार गर्न कठिन भएको छ । व...