निःशुल्क स्वास्थ्य शिविरमा चार सयभन्दा बढीले सेवा लिए

  • सोमबार ८ भौ २०८३ ०८:३६ AM
सिराज खाननेपालगन्ज, भदौ ८ गते। इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको भदौ १० गते मनाइने जन्मजयन्तीको अवसर पारेर नेपालगन्जको एक मस्जिदमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको...