ट्याक्टर दुर्घटनामा घाइते चालकको उपचारका क्रममा मृत्यु

  • सोमबार ८ भौ २०८३ ०८:४१ AM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ ८ गते। गोरखाको सिरानचोक गाउँपालिका–४, माझगाउँबेँसीमा ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। बारी जोतेर घर...