कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित एक जना पक्राउ
सोमबार ८ भौ २०८३ ०८:५७ AM
जयकृष्ण यादवइनरुवा, भदौ ८ गते। सुनसरीको कोशी गाउँपालिका–४, कोशी कटानबाट ११ किलो १२० ग्राम गाँजासहित एक जना पक्राउ परेका छन्। कटानस्थित पूर्व–पश्चिम राजमार्गमा रहेको अस्थायी प्रहरी...