काठमाण्डु – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सोमबार विश्वासको मत लिँदै छन्। मुख्यमन्त्री थापामगरले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ। मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उक्त दिन विश्वासको मतको प्रस्ताव सभामा प्रस्तुत गर्ने छन्। थापा मगरलाई बिहीबार