बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँदै छन् । उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । मतका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी