सहरको भीडबाट राहत खोज्नेको गन्तव्य बन्दै विराट पोखरी
सोमबार ८ भौ २०८३ ०१:२१ AM
झापा : झापामा तीव्र गतिमा भइरहेको सहरी विस्तारसँगै खुला र शान्त ठाउँको खोजी गर्नेहरूका लागि बिर्तामोड–३ स्थित ऐतिहासिक विराट पोखरी आकर्षणको केन्द्र बन्दै गएको छ। बिर्तामोड बजारबाट करिब चार किलोमिटर दक्षिणमा रहेको विराट पोखरीमा पछिल्लो समय