मोरङको बुढीगंगामा मोटर चलाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

  • सोमबार ८ भौ २०८३ ०१:३२ AM
मोरङ :  मोरङको बूढीगंगा गाउँपालिका–४ गोकुल उराउ टोलकी ४० वर्षीया मुना कार्कीको करेन्ट लागेर मृत्यु भएको छ। घर नजिकै पानी तान्ने ट्युबेलमा जडान गरिएको मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको