फ्रिजमा पानी नराखेको निहुँमा बाबुले हाने झापड, त्यसपछि इटहरीमा छोराले उठाए खुकुरी
सोमबार ८ भौ २०८३ ०१:४८ AM
इटहरी : सुनसरीको इटहरी–२० मा फ्रिजमा पानी नराखेको विषयमा विवाद हुँदा १९ वर्षीय छोराले आफ्नै बाबुमाथि खुकुरी प्रहार गरेका छन्। आइतबार राति करिब साढे ८ बजे जनसहयोग कलेज छेउमा खाना खाने क्रममा ४२ वर्षीय सिताराम राईले