पहिरोले पावर हाउस भत्काएपछि पाँच वर्षदेखि २५० घरधुरी विद्युतविहीन

  • सोमबार ८ भौ २०८३ ०७:१८ AM
राजन रावतहुम्ला, भदौ ८ गते । पाँच वर्षअघि माथिबाट आएको पहिरोले पावर हाउस भत्काएपछि अदानचुली गाउँपालिका–२ र ३ मा रहेको मछ्याईनी लघुजलविद्युत् योजनाको मर्मत हुन नसक्दा दुई गाउँका उपभ...