लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी
सोमबार ८ भौ २०८३ ०७:२३ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ ८ गते । नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बिच नेपालमा लगानी प्रवर्धन, व्यापार तथा आर्थिक सहकार्य विस्तारलाई प्रभावकारी बनाउन...