लेखा कर्मचारी नहुँदा रौतहटका चार कार्यालयको कारोबार ठप्प
सोमबार ८ भौ २०८३ ०७:३२ AM
प्रवीणकुमार शर्मारौतहट, भदौ ८ गते । मधेश प्रदेश सरकार मातहत रौतहटमा रहेका चार प्रमुख कार्यालयमा लेखा समूहका कर्मचारी नहुँदा आर्थिक कारोबार ठप्प भएको छ।रौतहटस्थित पूर्वाधार विकास का...