भूकम्प प्रभावितका निजी आवास पुनर्निर्माण सुरु

  • सोमबार ८ भौ २०८३ ०७:५२ AM
वासुदेव शर्माजाजरकोट, भदौ ८ गते । जाजरकोटमा भूकम्प प्रभावितका निजी आवास पुनर्निर्माणको काम सुरु भएको छ। भूकम्प गएको करिब तीन वर्षपछि आवासविहीन भएका प्रभावितका घर पुनर्निर्माण गर्न...