हरित अर्थतन्त्रको अपरिहार्यता

  • सोमबार ८ भौ २०८३ ०८:०० AM
अप्रत्याशित प्राकृतिक विपत्का घटना दिनानुदिन बढिरहेका छन् । युरोपमा तापमान निरन्तर उचाइतिर गइरहेको छ । डढेलोको प्रकोपले यताका केही महिनादेखि धेरैको ज्यान लियो । केही दिनअघि जापानको...