यी क्षेत्रमा आज भारी वर्षा हुने

  • सोमबार ८ भौ २०८३ ०१:२७ AM
काठमाण्डु – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छभने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षा जारी छ। जल तथा मौसम पूर्वानुमान