आज कुन सडकको अवस्था के छ ?

  • सोमबार ८ भौ २०८३ ०१:१६ AM
अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेश जोड्ने मुख्य राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार भदौ ८ गते बिहान ६:२० बजेसम्म कोशी र बागमती प्रदेशका प्रमुख सडक खण्ड प्रभावित बनेका छन्। कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमाग अन्तर्गत भोजपुर नगरपालिका-५ बोखिममा बाढीका कारण सडक प्रभावित भए पनि अर्को वैकल्पिक