सिन्धुपाल्चाेक । बाढी र पहिरोका कारण चीनसँग जोडिएका नेपालका प्रमुख उत्तरी व्यापारिक नाका लामो समयदेखि बन्द हुँदा व्यवसायीहरूमा चाडपर्वको समयमा सामान अभाव हुने चिन्ता बढेको छ। सिन्धुपाल्चोकको तातोपानी पनि करिब डेढ महिनादेखि बन्द छ। इको, लिपिङलगायत क्षेत्रमा सडकमा पहिरो खसेको छ भने लिपिङमा सडकको आधार नै बगाएकाले मर्मतमा लामो समय लाग्ने प्रशासनले जनाएको छ। नाका… Continue reading उत्तरी नाका बन्द हुँदा चाडपर्वअघि व्यापारमा बढ्यो चिन्ता