झापामा १५ वर्षे किशोरले १० रुपैयाँबाट थालेको अभियान, तीन दशकपछि कसरी बन्यो गाउँकै सहारा?

  • सोमबार ८ भौ २०८३ १२:०८ AM
भद्रपुर (झापा) : गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावले अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे । गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति रु १० जम्मा गर्न