राहदानी विधेयक अघि बढ्यो, रविलाई राहत

  • सोमबार ८ भौ २०८३ ०१:०३ AM
काठमाडौं : राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ संसदीय प्रक्रियामा अघि बढेको छ । यो विधेयक परराष्ट्रमन्त्री शिशिर खनालले १४ साउनमा प्रतिनिधिसभामा दर्ता गरेका थिए । सभामा सैद्धान्तिक छलफल भएसँगै सांसदहरूले संशोधन प्रस्ताव राखेका छन् । सांसदहरूले