दमक : बलात्कारपछि हत्या गरिएकी नाबालिका गरिमा चौधरीलाई न्याय र महिला अधिकारको माग गर्दै दमकमा आयोजित कार्यक्रममा सक्रिय भूमिका निर्वाह गरेकी महिला नेतृ तथा अभियानकर्मी शुभेच्छा अधिकारीलाई धम्की आएको छ। कार्यक्रम सम्पन्न भएको भोलिपल्टदेखि आफूलाई विभिन्न