आजको मौसमः चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • सोमबार ८ भौ २०८३ ०६:३९ AM
काठमाडौँ, भदौ ८ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महा...