सप्तरीमा दुई वर्षीया बालिकाको हत्या आरोपमा एक जना पक्राउ
सोमबार ८ भौ २०८३ ०७:०० AM
देवराम यादवसप्तरी, भदौ ८ गते । सप्तरीमा दुई वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको शम्भुनाथ नगरपालिका–३, ट्राफिक चोकबाट आइतबार बिहान हराएकी दुई व...