विश्व उद्यमशीलता दिवसका अवसरमा युथ इनोभेसन ल्याबले युवा उद्यमी, प्रविधिमा रुचि राख्ने युवा, विद्यार्थी, नवप्रवर्तक तथा सामाजिक समस्या समाधानमा सक्रिय व्यक्तिहरूलाई जोड्ने उद्देश्यले ओपन हाउस तथा उद्यमशीलता हाटबजार आयोजना गरेको The post विश्व उद्यमशीलता दिवसका अवसरमा ओपन हाउस तथा उद्यमशीलता हाटबजार आयोजना appeared first on Technology Khabar.