बीरगञ्जमा प्रोटोनको नयाँ सोरुम सञ्चालन, ई.मास ५ सार्वजनिक

  • आइबार​ ७ भौ २०८३ ०६:३१ PM
बीरगञ्ज । प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मधेश प्रदेशको प्रमुख व्यापारिक सहर बीरगञ्जमा नयाँ आधिकारिक सोरुम सञ्चालनमा ल्याउँदै ‘द अल–न्यू प्रोटोन ई.मास ५’ सार्वजनिक गरेको छ। नयाँ सोरुम सञ्चालनसँगै नेपालभर प्रोटोनका आधिकारिक आउटलेटको संख्या ११ पुगेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ई.मास ५ सार्वजनिक गरिएको हो। सहरी जीवनशैली तथा दैनिक यात्रालाई सहज, स्मार्ट र आधुनिक बनाउने उद्देश्यले डिजाइन गरिएको यो विद्युतीय एसयूभीमा अत्याधुनिक प्रविधि तथा विभिन्न स्मार्ट फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ। ई.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा ... The post बीरगञ्जमा प्रोटोनको नयाँ सोरुम सञ्चालन, ई.मास ५ सार्वजनिक appeared first on Kalika Khabar.