काठमाडौं : चिनियाँ अटोमोबाइल निर्माता चांगानको प्रिमियम सब–ब्रान्ड नेभोको नयाँ विद्युतीय एसयूभी ‘नेभो क्यू०५’ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि चांगानको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले आइतबार आयोजित कार्यक्रममा ‘दीपल नेभो क्यू०५’ सार्वजनिक गर्दै बिक्री सुरु