प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चियरम्यान क्लब तथा सिईओ क्लब एचिभर्स अवार्ड सम्पन्न

  • आइबार​ ७ भौ २०८३ ०३:५३ PM
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरूको उच्च तहका चियरम्यान क्लब तथा सिईओ क्लब एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म चार दिन सञ्चालन भएको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्ण रूपमा भव्यताका साथ सम्पन्न भएको हो। कार्यक्रममा देशभरबाट कम्पनीका सञ्चालक समिति सदस्य, व्यवस्थापक तथा अभिकर्तासहित करिब २०० जनाको सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष सम्झना अर्यालले अभिकर्ता पेशालाई मर्यादित र सम्मानित पेशाका रूपमा अंगाल्दै उत्कृष्ट व्यवसाय गरी अवार्ड प्राप्त गरेका सबै अभिकर्तालाई कम्पनीले गरेको सम्मानले थप हौसला प्रदान गर्ने ... The post प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको चियरम्यान क्लब तथा सिईओ क्लब एचिभर्स अवार्ड सम्पन्न appeared first on Kalika Khabar.