टीसीएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो

  • आइबार​ ७ भौ २०८३ ०४:०९ PM
काठमाडौं । विश्वव्यापी प्रसिद्ध होम इन्टरटेनमेन्ट र होम इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले एयर कन्डिसनर व्यवसायमा ऐतिहासिक सफलता हात पारेको छ । ‘फ्रस्ट एन्ड सुलिभान’ द्वारा जारी बजार प्रतिवेदन अनुसार, सन् २०२१ देखि २०२६ को पहिलो त्रैमासिक अवधिसम्ममा टीसीएल एयर कन्डिसनरको विश्वव्यापी सञ्चित बिक्री १० करोड युनिट नाघेको छ । सन् २०२६ जुनमा जारी गरिएको उक्त प्रतिवेदनले विश्व बजारमा टीसीएलको बढ्दो उपस्थिति र उपभोक्ताको विश्वासलाई थप पुष्टि गरेको छ । चिनियाँ बजारमा पनि टीसीएलले उल्लेख्य उपलब्धि हासिल गरेको छ । ‘चाइना आईओएल’ को तथ्याङ्कअनुसार सन् २०२४ मा टीसीएलले १ करोड ९१ लाख ७० हजार ... The post टीसीएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो appeared first on Kalika Khabar.