बागमती सरकारमा सहभागी तीन सांसदलाई कारबाही गर्दै राप्रपा

  • आइबार​ ७ भौ २०८३ ०३:१८ PM
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्णयविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा सदस्यलाई कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ । पार्टीको निर्देशन अटेर गर्दै सरकारमा सहभागी भएको भन्दै प्रदेशसभा सदस्यहरू राजु