चाडपर्व नजिकिँदै गर्दा झापामा अवैध सामानको ओसारपसार बढ्यो

  • आइबार​ ७ भौ २०८३ ०३:५५ PM
झापा : चाडपर्व नजिकिएसँगै भारतबाट अवैध रूपमा सामान भित्र्याउने क्रम बढ्न थालेपछि झापामा सुरक्षा निकायले निगरानी र चेकजाँचलाई तीव्रता दिएको छ । यसक्रममा सशस्त्र प्रहरीले २२ लाख रुपैयाँभन्दा बढी मूल्यका मोटर पार्ट्स र लत्ताकपडा बरामद