रेड नोटिसमा रहेका बिर्तामोडका राजवंशी ओमनबाट पक्राउ, नेपाल ल्याइयो
आइबार ७ भौ २०८३ ०४:०१ PM
झापा : जबरजस्ती करणी र विद्युतीय कारोबार ऐनसम्बन्धी कसुरमा फरार रहेका झापाका एक प्रतिवादीलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० को रेड नोटिसका आधारमा ओमनबाट पक्राउ गरी नेपाल ल्याइएको छ। पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ का बिमल राजवंशी छन्।