खोरसोरमा पर्यटकको आकर्षण: ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

  • आइबार​ ७ भौ २०८३ ०३:५७ PM
चितवन । पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि पर्यटकीय नगरी सौराहा नजिकै खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको उत्साहजनक उपस्थिति देखिन्छ । केन्द्रमा रहेका हात्तीका छावासँगै हरेक वर्ष खोरसोरमा आउने जङ्गली हात्ती ‘गोविन्दे’ र ‘रोनाल्डो’ पनि पर्यटकका मुख्य आकर्षण बनेका छन् । खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार