राप्रपाका तीन सांसदलाई स्पष्टीकरण पेस गर्न म्याद थप

  • आइबार​ ७ भौ २०८३ ०३:३६ PM
काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको निर्देशनविपरीत बागमती प्रदेश सरकारमा सहभागी भएका आफ्ना तीन प्रदेशसभा सदस्यलाई स्पष्टीकरण पेस गर्न थप १२ घण्टाको समय दिएको छ। राप्रपाको केन्द्रीय अनुशासन समितिले प्रदेशसभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई पूर्ण सफाइको मौका दिँदै थप १२ घण्टाभित्र स्पष्टीकरण पेस गर्न समय दिएको हो। राप्रपाका प्रवक्ता मोहन