प्रहरी इन्स्पेक्टरको नतिजा सार्वजनिक, कृस्टल ईन्स्टिच्युटले निकाल्यो एक नम्बरसहित ६० प्रतिशत नतिजा

  • आइबार​ ७ भौ २०८३ ०३:५५ PM
काठमाडौं । नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको नतिजा सार्वजनिक भएको छ । लोकसेवा आयोगले शनिबार २९ जना प्रहरी निरीक्षकको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार विकास सिलवालले पहिलो नम्बरमा नाम निकाल्न सफल भएका छन् । उनले नयाँ बानेश्वरमा रहेको कृस्टल ईन्स्टिच्युट नेपालमा तयारी गरेका थिए । संस्थाबाट २९ जनामध्ये १८ जना विद्यार्थीले नाम