कार किन्ने सोचमा हुनुहुन्छ ? प्रभु बैंकले ल्यायो ०.५० प्रतिशत प्रिमियमको अटो लोन योजना

  • आइबार​ ७ भौ २०८३ ०३:३४ PM
प्रभु बैंकले नाडा अटो शोलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरूको सपनाको कार चढ्ने इच्छालाई साकार पार्ने उद्देश्यले अत्यन्तै न्यून ब्याजदरमा कर्जा सुविधा ल्याएको जनाएको छ । यस योजना अन्तर्गत ग्राहकले वार्षिक मात्र ०.५० प्रतिशत प्रिमियम दरमा अटो लोन प्राप्त गर्न सक्नेछन् । योजनामा न्यून ब्याजदर मात्र ०.५०