काठमाडौं । नामीले आगामी नाडा अटो शो २०२६मा नयाँ नामी बक्स सार्वजनिक गर्ने तयारी गरिरहेको छ। सन् २०२४ मा पहिलोपटक नेपालमा सार्वजनिक भएको नामी बक्सआफ्नो आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन र आधुनिक सुविधाका कारण छिट्टै लोकप्रिय बनेको थियो। यसको विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीले नेपाली बजारमा यसलाई लोकप्रिय रोजाइ बनाउन सफल… Continue reading नयाँ नामी बक्स चाँडै आउँदै, नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै