उदयपुर : पञ्चायती व्यवस्थाविरुद्धको संघर्षदेखि कम्युनिस्ट आन्दोलन र सामाजिक रूपान्तरणमा सक्रिय शिक्षक तथा राजनीतिक कार्यकर्ता दुखी पासवानको जीवनकथा समेटिएको पुस्तक लोकार्पण गरिएको छ । चौदण्डीगढी नगरपालिका–४ बसाहाका पासवानको ७४औँ जन्मदिनको अवसरमा शनिबार नारद आदर्श शिक्षा क्याम्पस