छथर अध्यक्ष कपमा सतिसाले र शल्मानी कुपी सेमिफाइनलमा प्रवेश

  • आइबार​ ७ भौ २०८३ ०२:२९ PM
तेह्रथुम : तेह्रथुमको छथर गाउँपालिका केन्द्र शुक्रबारे बजारमा भदौरे पूर्णिमा मेला–२०८३ को अवसरमा आयोजित सातौँ छथर गाउँपालिका अध्यक्ष कप आमन्त्रित पुरुष फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । सम्पन्न खेलबाट सतिसाले स्पोर्टिङ क्लब