काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चाङआनको नयाँ इलेक्ट्रिक एसयूभी Deepal Nevo Q05 नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालमा Deepal ब्रान्डअन्तर्गत ल्याइएको Q05 लाई कम्पनीले आधुनिक डिजाइन, लामो रेन्ज, फास्ट चार्जिङ र प्रविधियुक्त सुविधासहितको कम्प्याक्ट इलेक्ट्रिक एसयूभीका रूपमा प्रस्तुत गरेको छ। Q05 दुई भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ। यसको Max भेरियन्टको मूल्य ४६ लाख ९९