मध्यस्थता प्रक्रियालाई सक्रिय बनाउन पाकिस्तानी सेना प्रमुख इरान भ्रमणमा

  • आइबार​ ७ भौ २०८३ ०२:४७ PM
पाकिस्तानका शक्तिशाली सेना प्रमुख आसिम मुनीरले सोमबार तेहरानको भ्रमण गर्ने इरानको विदेश मन्त्रालयले जानकारी दिएको छ ।