बैतडीमा एक महिनामा २३० सवारी कारबाहीमा

  • आइबार​ ७ भौ २०८३ ०३:०८ PM
कारबाहीमा परेका सवारीसाधनबाट जरिवानावापत रु दुई लाख २६ हजार राजस्व सङ्कलन भएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।