लेनोभो लिजन सी ७०० ह्यान्डहेल्ड सार्वजनिक हुँदै, टेन्सेन्ट स्टार्ट र ७.८२ इन्चको १२० हर्ज एलसीडी स्क्रिन हुने

  • आइबार​ ७ भौ २०८३ ०२:४८ PM
लेनोभोले क्लाउड गेमिङ र गेम स्ट्रिमिङलाई लक्षित गरी नयाँ हलुका ह्यान्डहेल्ड लन्च गर्ने तयारी गरिरहेको छ। लिजन सी ७०० (Legion C700) अगस्ट २५ मा चीनमा सार्वजनिक हुने कम्पनीले पुष्टि गरेको The post लेनोभो लिजन सी ७०० ह्यान्डहेल्ड सार्वजनिक हुँदै, टेन्सेन्ट स्टार्ट र ७.८२ इन्चको १२० हर्ज एलसीडी स्क्रिन हुने appeared first on Technology Khabar.